लूकाको सुसमाचार 20:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “मलाई दिनारको एउटा सिक्का देखाओ। यसमा कसको चित्र र छाप छ?” “सिजरको,” तिनीहरूले जवाफ दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “मलाई एउटा सिक्का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?” तिनीहरूले भने, “कैसरको।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “खै, सिक्का देखाओ त, त्यसमा कसको नाउँ र छाप छ?” तिनीहरूले भने, “यसमा त रोमी सम्राट्को नाउँ र छाप छ!” Viz kapitolaपवित्र बाइबल24 “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?” तिनीहरूले भने, “कैसरको।” Viz kapitola |