Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हरेक, जो त्यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो खस्छ, त्यो धुलोपिठो हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचूर हुनेछ, तर जसमाथि त्‍यो खस्‍छ त्‍यसले त्‍यसलाई धूलोपीठो पार्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यस ढुङ्गामाथि बजारिने सबै चकनाचुर हुनेछन् अनि कसैमाथि त्‍यो ढुङ्गा बजारियो भने ऊ धुलोपिठो हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:18

Následuj nás:

Reklamy


Reklamy