लूकाको सुसमाचार 20:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिले नहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् र आफ्नो बारी अरूहरूलाई कमाउन दिनेछन्!” यो सुनेर मानिसहरूले भने, “त्यस्तो त कहिल्यै नहोस्!” Viz kapitolaपवित्र बाइबल16 तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।” मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अँहँ! यस्तो कहिल्यै नहोस्।” Viz kapitola |