Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। “अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यसो भनेर तिनीहरूले उनलाई बारीबाट घोक्र्याउँदै बाहिर लगेर मारे।” येशूले सोध्‍नुभयो, “अब त्‍यस बारीका धनीले तिनीहरूलाई के गर्लान् त?

Viz kapitola kopírovat

पवित्र बाइबल

15 त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे। “यो खेतको मालिकले अब के गर्नेछ?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:15

Následuj nás:

Reklamy


Reklamy