लूकाको सुसमाचार 20:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले तेस्रो सेवकलाई पनि पठाए, र तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि तिनले तेस्रो नोकरलाई पठाए। त्यस नोकरलाई पनि मोहीहरूले घाइते बनाएर फालिदिए। Viz kapitolaपवित्र बाइबल12 उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए। Viz kapitola |