Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनले अर्को सेवकलाई पनि पठाए; तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसलाई पनि पिटी बेइज्‍जत गरेर रित्तै पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 फेरि बारीका धनीले अर्को नोकर पठाए। मोहीहरूले उसलाई पनि कुटे र बेइज्‍जती गरेर केही पनि नदिई खेदे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:11

Následuj nás:

Reklamy


Reklamy