Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग देऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्‍नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्‍यसलाई पिटेर रित्तै पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दाख पाकेपछि तिनले एक जना नोकरलाई आफ्‍नो भाग लिन पठाए। तर ती मोहीहरूले त्‍यसलाई कुटेर केही पनि नदिई फर्काइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:10

Následuj nás:

Reklamy


Reklamy