लूकाको सुसमाचार 20:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन उहाँले मन्दिरका चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँकहाँ आए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो र परमेश्वरले पठाउनुभएको सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। त्यति बेला मुख्य पूजाहारी र धर्म-गुरुहरू अरू अगुवाहरूसँगै मिलेर उहाँकहाँ आएर भने, Viz kapitolaपवित्र बाइबल1 एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए। Viz kapitola |