लूकाको सुसमाचार 2:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनुभएको भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 खोज्दाखोज्दै तीन दिन बितेपछि बल्ल उनीहरूले छोरालाई मन्दिरमा भेट्टाए। उहाँ धर्म-गुरुहरूसँग बसेर तिनीहरूको कुरा सुन्दै र प्रश्न गर्दै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो। Viz kapitola |