लूकाको सुसमाचार 2:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 उहाँका आमा-बुबा निस्तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 येशूका आमा-बुबा वर्षेनी मुक्ति-दिवस भनिने चाड मनाउन यरूशलेममा जाने गर्थे। Viz kapitolaपवित्र बाइबल41 निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। Viz kapitola |