लूकाको सुसमाचार 2:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि तिम्रो हृदय भने तिखो तरवारले घोचेजस्तै दु:खले भरिएर छियाछिया हुनेछ।” Viz kapitolaपवित्र बाइबल35 यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ।” Viz kapitola |