लूकाको सुसमाचार 2:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यस दिन आत्माद्वारा डोर्याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्ति व्यवस्थाअनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 पवित्र आत्माबाट अगुवाइ पाएर शिमियोन मन्दिरमा गए। त्यतिखेर नै व्यवस्था पूरा गर्न मरियम र योसेफ पनि येशूलाई लिएर मन्दिरमा आइपुगे। Viz kapitolaपवित्र बाइबल27 आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए। Viz kapitola |