लूकाको सुसमाचार 2:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यस बेला शिमियोन भन्ने मानिस यरूशलेममा बस्थे। उनी धार्मिक मानिस थिए र परमेश्वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल25 शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो। Viz kapitola |