लूकाको सुसमाचार 2:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 (जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”), Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, “पहिलो जन्मने हरेक जेठोचाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 किनभने प्रभु परमेश्वरको व्यवस्थामा लेखिएको छ, “प्रत्येक जेठा छोरा परमेश्वरको निम्ति पवित्र कहलाइनेछ।” Viz kapitolaपवित्र बाइबल23 परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति ‘पवित्र मानिन्छ।’” Viz kapitola |