लूकाको सुसमाचार 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसरी दर्ता गर्नुपर्छ भनेर हुकुम आएको योचाहिँ पहिलोपल्ट थियो। त्यति बेला कुरेनियस् सिरिया इलाकाका बडा-हाकिम थिए। Viz kapitolaपवित्र बाइबल2 यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो। Viz kapitola |