लूकाको सुसमाचार 19:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्नु छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यस ठाउँमा आइपुगेपछि येशूले मास्तिर हेरेर जखायसलाई भन्नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्नुपरेको छ।” Viz kapitolaपवित्र बाइबल5 जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।” Viz kapitola |