लूकाको सुसमाचार 19:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 त्यसपछि येशू मन्दिरमा जानुभयो अनि उहाँले मन्दिरमा किनबेच गर्नेहरूलाई यसो भन्दै धपाउनुभयो, Viz kapitolaपवित्र बाइबल45 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो। Viz kapitola |