लूकाको सुसमाचार 19:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 र भन्नुभयो, “यदि तैँले, हो तैँले, शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो। तर अब त्यो तेरो नजरबाट लुकेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 “शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “तैँले आज शान्तिको लागि के चाहिन्छ भनेर जानेको भए हुन्थ्यो। तर तैँले यो देख्नै सकिनस्! Viz kapitolaपवित्र बाइबल42 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ। Viz kapitola |