लूकाको सुसमाचार 19:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्यही बाटो भएर आउँदै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल4 अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे। Viz kapitola |