Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 उहाँ जानुहुँदा मानिसहरूले आफ्‍ना वस्‍त्रहरू बाटोमा ओछ्याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 येशू अघि बढ्दै गर्नुहुँदा मानिसहरूले पनि आफ्‍ना खास्‍टोहरू फुकालेर बाटोमा ओछ्याइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:36

Následuj nás:

Reklamy


Reklamy