लूकाको सुसमाचार 19:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 चेलाहरूले त्यसलाई येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्यसमाथि बसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तिनीहरूले गधाको बछेडालाई लगेर त्यसको पिठ्युँमा आफ्ना खास्टो ओछ्याइदिए अनि येशू त्यसमाथि चढ्नुभयो। Viz kapitolaपवित्र बाइबल35 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। Viz kapitola |