लूकाको सुसमाचार 19:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूले बछेड़ो फुकाउन लाग्दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसलाई फुकाउन लाग्दा त्यसका धनीहरूले सोधे, “किन फुकाएको हँ?” Viz kapitolaपवित्र बाइबल33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?” Viz kapitola |