लूकाको सुसमाचार 19:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, ‘प्रभुलाई यो चाहिएको छ’ भनेर भन्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यदि कसैले ‘यसलाई किन फुकाएको’ भनी सोध्यो भने, ‘प्रभुलाई चाहिएको छ’ भन।” Viz kapitolaपवित्र बाइबल31 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’” Viz kapitola |