लूकाको सुसमाचार 19:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनले येशूलाई हेर्न खोज्दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्न सकेनन्। Viz kapitolaपवित्र बाइबल3 तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्। Viz kapitola |