लूकाको सुसमाचार 19:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 बेथफागे र बेथानिया गाउँ छेउको जैतुन डाँडामा आइपुग्नुहुँदा येशूले दुई चेलाहरूलाई यसो भनी पठाउनुभयो, Viz kapitolaपवित्र बाइबल29 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि Viz kapitola |