Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ, त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “‘म तिमीहरूलाई भन्‍दछु, जससँग छ त्‍यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 राजाले भने, ‘म तिमीहरूलाई भन्‍छु, जोसँग छ, उसलाई अझै दिइन्‍छ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 “राजाले भने, ‘म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:26

Následuj nás:

Reklamy


Reklamy