लूकाको सुसमाचार 19:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्का लेओ, र जससित दश सिक्का छ, त्यसलाई देओ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्यसबाट त्यो सिक्का लिएर दश सिक्का हुनेलाई दिइहाल्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनले त्यहाँ उभिनेहरूलाई भने, ‘लौ, अब त्यसबाट त्यो असर्फी खोसेर दश वटा हुनेलाई देओ।’ Viz kapitolaपवित्र बाइबल24 त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रुपियाँ छ त्यसलाई नै देऊ।’ Viz kapitola |