लूकाको सुसमाचार 19:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। जे राख्नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यसैको कटनी गर्नुहुन्छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मलाई तपाईंदेखि डर लाग्यो किनभने तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईं त आफूले लगानी नगरेको ठाउँमा पनि नाफा खोज्नुहुन्छ र आफूले नलगाएको बाली काटेर लिनुहुन्छ।’ Viz kapitolaपवित्र बाइबल21 मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’ Viz kapitola |