लूकाको सुसमाचार 19:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 “अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच सहरहरूमाथि अधिकार गर।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “तिनले त्यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 राजाले त्यसलाई भने, ‘तिमी पाँच सहरको हाकिम हुनेछौ।’ Viz kapitolaपवित्र बाइबल19 राजाले त्यो नोकरलाई भने, ‘तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!’ Viz kapitola |