लूकाको सुसमाचार 19:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 “दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्का कमाएको छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “दोस्रो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अरू पाँच सिक्का कमाएको छु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दोस्रो नोकरले आएर भन्यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले पाँच वटा कमाएर ल्याएको छु।’ Viz kapitolaपवित्र बाइबल18 “दोस्रो नोकरले भने, ‘मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’ Viz kapitola |