लूकाको सुसमाचार 19:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्का कमाएको छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “तब पहिलो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अझै दश सिक्का कमाएको छु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पहिलो नोकरले आएर भन्यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले दश वटा असर्फी कमाएर ल्याएको छु।’ Viz kapitolaपवित्र बाइबल16 पहिलो नोकर आयो अनि भन्यो, ‘मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’ Viz kapitola |