Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्‍वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्‍ने विचार गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरूले यी कुरा सुन्‍दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍न लाग्‍नुभयो। उहाँ यरूशलेमको नजिकै हुनुहुन्‍थ्‍यो, अनि मानिसहरूले परमेश्‍वरको राज्‍य तुरुन्‍तै प्रकट हुन लागेको छ भन्‍ने सम्‍झेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 येशू यरूशलेमको नजिकै आइपुग्‍नुभएको थियो। मानिसहरू परमेश्‍वरको राज्‍य अब चाँडै आउँछ भन्‍ने सम्‍झेर उहाँका कुरा सुनिरहेका थिए। त्‍यसो हुँदा उहाँले एउटा दृष्‍टान्‍त दिएर तिनीहरूलाई परमेश्‍वरको राज्‍यको बारेमा यस्‍तो कथा भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल

11 येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:11

Následuj nás:

Reklamy


Reklamy