लूकाको सुसमाचार 18:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 आफ्नै धार्मिकतामा ढुक्क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्टान्त भन्नुभयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै-कसैलाई उहाँले यो दृष्टान्त सुनाउनुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आफैंलाई मात्र धर्मी सम्झिने र अरूलाई हेला गर्ने मानिसहरूलाई येशूले दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, Viz kapitolaपवित्र बाइबल9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः Viz kapitola |