लूकाको सुसमाचार 18:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि प्रभुले भन्नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 प्रभुले भन्नुभयो, “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि प्रभुले भन्नुभयो, “त्यो कठोर अन्यायी न्यायाधीशको कुरा याद राख। Viz kapitolaपवित्र बाइबल6 तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ। Viz kapitola |