लूकाको सुसमाचार 18:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तब येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 येशूले भन्नुभयो, “तिम्रो विश्वासले गर्दा अब तिमी आँखा देख्ने भयौ।” Viz kapitolaपवित्र बाइबल42 येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।” Viz kapitola |