लूकाको सुसमाचार 18:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 उहाँ यरीहोको नजिक पुग्नुभयो। त्यहाँ एक जना अन्धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 येशू यरीहो सहरमा पुग्न लाग्नुहुँदा एक अन्धो बाटोको छेउमा बसेर मागिरहेथ्यो। Viz kapitolaपवित्र बाइबल35 येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसँग भीख मागिरहेको थियो। Viz kapitola |