Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनीहरूले उसलाई कोर्रा लाउनेछन्‌ र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्‍युबाट जीवित भई उठ्‌नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 कोर्रा लाउनेछन् र मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तिनीहरूले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:33

Následuj nás:

Reklamy


Reklamy