लूकाको सुसमाचार 18:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 ऊ अरू जातिहरूको हातमा पर्नेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, बेइज्जत गर्नेछन्, थुक्नेछन्, Viz kapitolaपवित्र बाइबल32 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्। Viz kapitola |