Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 वास्तवमा कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 किनभने धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नुभन्‍दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:25

Následuj nás:

Reklamy


Reklamy