Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धन-सम्‍पत्ति हुनेहरूलाई परमेश्‍वरको राज्‍यभित्र प्रवेश गर्नु अति गाह्रो छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनी खिन्‍न भएको देखेर येशूले भन्‍नुभयो, “देख्‍यौ त, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍न कस्‍तो गाह्रो हुँदो रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:24

Následuj nás:

Reklamy


Reklamy