लूकाको सुसमाचार 18:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 कोही एक जना शासकले येशूलाई यसो भनेर सोधे, “हे असल गुरु, अनन्त जीवन पाउनलाई म के गरूँ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 कुनै एक जना इस्राएली शासकले येशूलाई सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” Viz kapitolaपवित्र बाइबल18 एकजना यहूदी अगुवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?” Viz kapitola |