लूकाको सुसमाचार 18:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई बालकहरूले जस्तै ग्रहण नगरेसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैनन्।” Viz kapitolaपवित्र बाइबल17 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!” Viz kapitola |