लूकाको सुसमाचार 18:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 येशूले छोइदेऊन् भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 येशूले आफ्नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्ना साना बाल-बालिकाहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए। Viz kapitolaपवित्र बाइबल15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे। Viz kapitola |