लूकाको सुसमाचार 17:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो सुरक्षित राख्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 आफ्नो जीवन जोगाउन खोज्नेले जीवन गुमाउनेछ। तर आफ्नो जीवन गुमाउनेले चाहिँ जीवन पाउनेछ। Viz kapitolaपवित्र बाइबल33 “जुन मानिसले आफ्नो जीवन बचाउँन चाहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ। Viz kapitola |