लूकाको सुसमाचार 17:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 त्यस दिन जो घरको कौसीमाथि छ, त्यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्। त्यसरी नै खेतमा हुने पनि फर्केर नआओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 “त्यस बेला छतमा हुनेहरू चीजबीज लिन भित्र जाँदै नजाऊन्, त्यस्तै खेतमा हुनेहरू घर नफर्कून्। Viz kapitolaपवित्र बाइबल31 “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर फर्किनु पर्दैन। Viz kapitola |