लूकाको सुसमाचार 17:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 “लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 “लोतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्दैथिए, बनाउँदैथिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 लोतको समयमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाने-पिउने, किनबेच गर्ने, बाली लाउने र घर बनाउने काममा लागिरहेका थिए। Viz kapitolaपवित्र बाइबल28 “यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए। Viz kapitola |