लूकाको सुसमाचार 17:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य देखिने गरी आउँदैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमेश्वरको राज्य कहिले आउँछ भनेर फरिसीहरूले येशूलाई सोधे। येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य त देखिने गरेर आउँदैन। Viz kapitolaपवित्र बाइबल20 कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?” येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ। Viz kapitola |