Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “उठ, र आफ्‍नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि येशूले त्‍यो सामरीलाई भन्‍नुभयो, “अब जाऊ, तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:19

Následuj nás:

Reklamy


Reklamy