लूकाको सुसमाचार 17:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 येशूले भन्नुभयो, “के निको भएका दश जना होइनन् र? अरू नौ जना कहाँ छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि येशूले भन्नुभयो, “दशै जना निको भएका होइनन् र? अरू नौ जनाचाहिँ कहाँ छन्? Viz kapitolaपवित्र बाइबल17 येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्? Viz kapitola |