लूकाको सुसमाचार 17:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू पूजाहारीकहाँ गएर आफैंलाई जाँच गराओ।” तिनीहरू जाँदाजाँदै बाटैमा निको भइहाले। Viz kapitolaपवित्र बाइबल14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।” जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए। Viz kapitola |